नमस्ते नेपाली डट कम यहाँलाई कस्तो लाग्छ ? कृपया, सल्लाहसुझाव र प्रतिक्रिया लेख्नु होला ..

Pages

को हुन् रुपचन्द्र विष्ट ? एउटा अनौठो जीवनकथा


विवाहमा पनि विद्रोह : रामनारायण विडारी

जन्मने मर्ने, सुत्ने, उठ्ने, सन्तान जन्माउने, काम त सबैले गर्छन् । सही मानिस त्यही हुन्छ जसले समाजलाई ब्युँझाउने काम गर्छ भन्ने मानसिकता राख्ने रुपचन्द्र विष्ट सानैदेखि विद्रोही स्वभावका थिए । उनले घर छाडेर आफ्नो चेतना र जीवन व्यवहारलाई सर्वहाराकरण गरे । त्यस समयमा उनीसँग कुनै सम्पत्ति थिएन । शिक्षा आर्जन गर्न पनि शारीरिक श्रम गरेर रकम जुटाउने उनको नीति बन्यो । वुर्जुवा शिक्षा नलिएमा समाजले हेय दृष्टि राख्ने भएकोले नै त्यो शिक्षा लिन आवश्यक परेको बताउने रुपचन्द्रको विभिन्न विधामा स्वअध्ययन थियो । सोही स्वाध्ययनले नै उनलाई दार्शनिक बनायो ।

विभिन्न अन्तर्वार्तामा योग्यताका बारेमा प्रश्न सोद्धा उनको जवाफ हुन्थ्यो – जान्न खोज्ने वा थाहा पाउन खोज्ने । शरीर वलिष्ट बनाउने पनि उनको दिन चर्या थियो । हुन पनि उनी असाधारण वलिष्ट शरीरका थिए । एक दर्जन मण्डलेले एकै पटक हमला गर्दा पनि रुपचन्द्रलाई खासै फरक पर्दैनथ्यो । दर्जनौँ प्रहरी पक्राउ गर्न आउँदा पनि पक्राउ गर्न सक्दैनथे उनले विवेक र बल दुवै, मान्छेको आवश्यकता हो भन्ने मान्यता राख्थे र सोहीअनुसार व्यवहार गर्दथे ।

उनले करिब ३६ वर्षको उमेरमा उमा शाहसँग क्रान्तिकारी शैलीको विवाह गरेका थिए । जुन विवाह सर्वसाधारणका लागि अनौठो र समाजका लागि विद्रोह थियो । प्रायः पुस महिनामा विवाह नगर्ने हाम्रो संस्कृतिलाई चुनौती दिँदै पुस १५ गते २०२६ का दिन विशाल जनसभाबीचमा विवाहको दुवैले सम्झौतामा हस्ताक्षर गरेका थिए । विवाहमा कुनै पनि प्रकारको खाने कुरा थिएन । परम्परागतको कुनै सङ्केत थिएन । बाजागाजा हुने कुरै थिएन । हेरौं उमा शाह र रुपचन्द्रबीचको विवाहको सार्वजनिक लिखित सम्झौता जस्ताको तस्तैः

”हामी दुई जनताबीचका जनहितलाई सर्वोपरी राख्ने छौँ । धन र मानलाई भन्दा, ज्ञान र व्यवहार रुचाउनेछौं । हाम्रो सम्पूर्ण बँचाई इन्साफ पक्षमा हुनेछ । प्रगति मार्ग नै हाम्रो जीवन-मार्ग हुनेछ ।”

विवाह पश्चात रुपचन्द्रले उमालाई उच्च शिक्षा दिलाउने खर्च पनि शारीरिक श्रम गरेर नै पूरा गरे । हरेक दिन हरेक व्यक्तिले सार्वजनिक श्रम गर्नुपर्ने उनको नीति थियो । सोही नीति अनुरुप उमाले पनि हाइस्कुल बनाउने काममा श्रम गर्न अनिवार्य थियो तर उमा र रुपचन्द्रबीच दाम्पत्य जीवन धेरै लामो समय टिकेन । यसपछि रुपचन्द्र सधैँ एकल जीवन बिताउनु थाले । यसका कारणहरूमध्ये तत्कालीन शासकले रुपचन्द्रलाई यातना दिने, मार्नेसम्मका योजनाहरू पनि हो । जसको कारण सँगसँगै बस्न सक्ने अवस्था पनि भएन । दुवैले विवाहमा गरेको घोषणामा रहनु पर्ने पनि थियो । अर्को रुपचन्द्रका केही नीति तथा स्वभावले पनि काम गर्‍यो ।

सायद श्रम नगरी खान नपाइने । जीविका गर्ने काम कसै गरी गर्ने र बाँकी जीवन समाजलाई दिनुपर्ने, विवाह त सन्तान जन्म दिनको लागि हो बाँकी काम समाज विकासमा नै लगाउनुपर्ने आदि उनको नियममा आबद्ध भई एउटी नारीले लामो समयसम्म एक्लै बसेर शासकसँग जुध्न कठिन भएर होला बीस रुपियाँ बाटो खर्च लिएर आफ्नै हातले उनले श्रम आफैँले गरेर बनाएको घर छोडेर गइन र त्यस बेलादेखि अन्तै छोराछोरी हुर्काएर बसिन् । पछि गएर तिनीहरूबीच सम्बन्ध विच्छेद भयो तर पनि एकले अर्कोलाई घृणा गरेनन् । सद्भाव नै राखि रहे । जब रुपचन्द्र राष्ट्रिय पञ्चायतमा सदस्यको उम्मेदवार बने त्यस समयमा उमाकहाँ केही मण्डले गएर रुपचन्द्र विरुद्धमा बोल्न दवाव दिए त्यस बेलामा उमाले रुपचन्द्रसँग दाम्पत्य जीवन बिताएको जनमुखी घोषणाको शक्ति देखाइन् तब मण्डलेहरू तर्सेर भागे ।

यो सन्देशले जनमुखी सहकर्मीहरूले उमाप्रति धेरै सद्भाव राखे । यो उमाको महानता थियो । जब २०४३ मा रुपचन्द्रलाई रापस हुँदा हँुदै सरकारले जेल हाल्यो । त्यस समयमा उमा पनि रुपचन्द्रलाई भेट्न सेन्टर जेलमा आइकी थिइन् । पङ्क्तिकार म र कलावती दिदी पनि रुपचन्द्र भेट्न गएका थियांै । हाम्रो भेट त्यहीँ भयो । उमा र रुपचन्द्रबीच सार्वजनिक एउटा मतदाता र प्रतिनिधिको जस्तो कुरा र व्यवहार भएको थियो । उमाले छोराछोरी चिनाउँदै भनेकी थिइन् । यी बच्चाहरू तपाईंका नासो हुन् । जिम्मा लिनु हुन्छ कि भनेर आएकी हुँ । रुपचन्द्रले जेलको बार -सिक्री) देखाउँदै भने यो अपराधी सरकारको व्यवस्थाले यिनीहरूलाई यहाँ भित्र र मलाई त्यहाँ बाहिर आउन दिँदैन । उमाले पनि भनिन् अघि पछि तपाईंलाई भेट्न गार्‍हो हुन्छ यहाँ तपाईंको ठेगाना स्थायी भएकोले आएकी हुँ, भेट्नलाई ।

त्यसपछि उमा र हामी बाहिर आयौं रुपचन्द्रसँग बिदा भएर । टुँडिखेलमा केहीबेर भलाकुसारी पनि गर्‍यौं । त्यसपछि मैले उनलाई भेटेको छैन । समाज सुधार गर्न हिँडेका रुपचन्द्रले समाज सुधार्न आफ्नो जीवन अर्पण गरे । हरेक क्षणमा समाजलाई ध्यान दिँदा घर परिवार आफन्त सबैसँग विछोडिए । तैपनि समाजै सुर्धानै लागि रहे तैपनि उनको उद्देश्य पूरा हुन सकेन । समाजका शत्रुहरूले उनलाई पराजित गरे । त्यसैले रुपचन्द्रले आफ्नो जीवनको अन्तिमतिर भनेका थिए : “मैले श्रमिक ब्युँझाउन खोजे, ती त अझै ब्युँझिएनन् । केही ब्युँझे ती पनि शत्रु कै पछि लागे । जनतालाई काम लागेनन् ।”

यति लामो समय जनताले रुपचन्द्रलाई भोगे तर उनको निजी परिवारलाई जनताले देख्नसम्म पाएनन् । रुपचन्द्रको परिवार सबै जनता परे । ठेगाना आफ्नै शरीर मात्र भयो । धेरै विरोधीहरूले उनलाई बौलाहा भन्थे । तिनीहरूलाई रुपचन्द्रले यस्तो भन्ने गर्दथे- मेरो नाम बौलाहा तेरो वुद्धि बौलाहा । उमाबाट छोराछोरी भए पनि रुपचन्द्रले सबै अरूलाई जस्तै व्यवहार गरे । संसार बदल्न हिँड्नेहरूको आफ्नु भन्ने छुट्टै कोही हुँदैन, सबै आफ्नु हो । रुपचन्द्रले यही नीति अवलम्वन गरे । रुपचन्द्रको नाममा काठमाडौँैमा छ आना जग्गा थियो । त्यो जग्गा उनलालाई बाबु पद्मबहादुर विष्टले अंश भाग दिएको छ । त्यही जग्गामा आफू र उमा मिलेर बनाएको घर धेरै वर्षसम्म रहृयो । त्यही घरमा सन्तान जन्मे ।

त्यो घर पनि नमुना लायक नै थियो । ड्रमको छाना, काठको बार आफँैले बनाएको भर्‍याङ र माटो काँचो इँटाको गारो । पछि त्यो घर भत्काएर इँटाको मात्र चाङ लगाएको ड्रमको छानोमा धेरै वर्ष बसेका थिए । उनले राष्ट्रिय पञ्चायतको सदस्य भएपछि त्यहाँबाट प्राप्त तलब भत्ताले पक्की घर बनाउन सुरू गरेका पनि थिए र क. जनमुखी संस्थाप्रति दान दिने योजना बनाएका पनि थिए तर त्यत्रो संस्था खोल्दा खोल्दै उनको मृत्यु भयो । योजना पूरा भएन । त्यो सम्पत्तिको बारेमा अरू राजनीतिक सहकर्मीलाई चासो भएन । उनको नजिकका हकदारले के गरे खोजीको विषय पनि भएन । सुने अनुसार त्यो सम्पति बिक्री न्युन मूल्यमा गरियो र त्यो पैसाले देवघाटमा सदावर्त चलाइएको छ । केही पैसा छोराछोरीलाई दिइयो भन्ने पनि छ ।

रुपचन्द्र छाप्रोमा बस्दा आफँै खान पकाउनु खाना प्रायः वैज्ञानिक दृष्टिकोणको हुन्थ्यो र कम पैसामा तयार हुने हुन्थ्यो । रागोको खुट्टालाई उमालेर त्यसको झोल चियाको सट्टामा खाने र आउनेहरूलाई पनि खुवाउने गर्दथ्र्यो । प्रायः उनी हाडलाई ससना टुक्रा पारेर भोकाएको बेलामा खाने र तरकारी र चामल मासु सबै एकै ठाउँमा हालेर पकाउने र खाने गर्दथे । यी कुरा अरूलाई सुन्दा अचम्म लागे पनि किफायती खालका हुन्थे । लिलामी जुत्ता कपडाहरू लगाउथें । राष्ट्रिय पञ्चायतमा जादा लगाउने कोट सुन्धारामा ३५ रुपियाँमा किनेका थिए । उनको दौरा सुरुवाल पनि ज्यामीले लगाउने जस्तो हुन्थ्यो । प्रायः खुकुलो लुगा लगाउने, श्रमिकले लगाए जस्तो लगाउने उनको आदत थियो । उनको हेडलाइट साइडलाइट नभएको थोत्रो कसैले दिएको स्कुटर थियो । एउटा यमराज लेखिएको अनौठो साइकल पनि थियो ।

वि.सं. २०४३ सालमा रा.प.स.लाई भन्सार छुटमा मोटर झिकाउने सुविधा सरकारले दियो तर मोटर झिकाउन उनीसँगको ४।५ लाख थिएन । त्यसैले गुणचन्द्र विष्टसँग सम्झौता गरे । पैसा गुणचन्द्रले हाल्ने, मोटर दुवै जनाको साझा हुने भयो । यहीअनुसार मोटर झिकाइयो । रुपचन्द्रले सो मोटर सधंै राजनीतिमा प्रयोग गर्नु भयो । उनको कुनै पनि निजी काम थिएन । मोटर सधै राजनीतिमा प्रयोग हुने भए पछि गुणचन्द्रले उनलाई दुई लाख जाने अर्को मोटर किनी दिए । सो मोटर रुपचन्द्रले राजनीतिमा प्रयोग गरिरहे तर अहिले सो मोटर कहाँ छ ? जानकारी छैन । रापस सुविधाको मोटर गुणचन्द्रको जिम्मामा छ । त्यस मोटरमा परेको रकम पनि निज गुण चन्द्रकै हो । यसरी रुपचन्द्रले शक्ति साधन औजार जिन्दगी, सम्पति, परिवार, राजनीति दर्शन निम्ति अर्पण गरे । - युवामञ्च
 

हाम्रा अद्यावधिक सामग्रीहरु

Photobucket एमालेमा संघीयताबारे चार विचार समूह
Photobucket नक्कली डाक्टरलाई फिजिसियनको प्रमाणपत्र
Photobucket राज, दिक्पाल र बिनिताको लफडा मिल्ने भयो अब
Photobucket नेपालमा संघीय बहस र सम्भावना
Photobucket टर्कीका मेहमेट ओज्युरेकको नाक विश्वमै सबैभन्दा लामो
Photobucket ओठको बनौटबाट यौन चाहना थाहा हुन्छ केटीहरुको
Photobucket एकै ठाउँ १७ सय नाङ्गै भए फोटो खिचाउन (फोटो फिचरसहित)
Photobucket राष्ट्रपति नयाँ गृहकार्यमा, सुशील प्रधानमन्त्री बन्न तयार
Photobucket पूर्व युवराज्ञी हिमानीलाई पारिवारिक तनाव
Photobucket होटल आक्रमणमा मर्नेको संख्या १८ पुग्यो
Photobucket कहिले हट्ला बोक्सीको अन्धविश्वास ?
Photobucket यसकारण मैले दोस्रो विवाह गरें : हरिवंश आचार्य
Photobucket को हुन् रुपचन्द्र विष्ट ? एउटा अनौठो जीवनकथा
Photobucket आधा क्विन्टलको अण्डकोष !
Photobucket हरिवंशले रमिलासँग दोस्रो बिहे गरे
Photobucket 'परिवारका मान्छे मात्र प्रचण्डका नजिक छन्'
Photobucket यौनाङगमा खुर्सानी छर्केर चरम यातना दिने श्रीमान् प्रहरी नियन्त्रणमा
Photobucket प्रधानमन्त्री भट्टराईद्वारा रियो सम्मेलनलाई सम्बोधन
Photobucket चपली हाइट हिरो राजको उजुरीमा हिरोइन विनिता बराल पक्राउ
Photobucket जेठमा मात्र ५७ हजार युवाहरु विदेशिए
Photobucket मानपदवी र अलंकारका तक्मा बनाउन नौ करोड लाग्ने
Photobucket युरोकपमा आजदेखि क्वाटर फाइनल

मनोरन्जनात्मक भिजुअल सामग्रीहरु

Photobucket आजको राशीफल
Photobucket सुमधुर गजलहरुको कार्यक्रम "बुलबुल"
Photobucket इण्डियन आइडल (२४ जुन २०१२)
Photobucket मेरो गीत मेरो सन्देश (२४ जुन २०१२)
Photobucket हाँस्य टेलिशृंखला झड्का (२४ जुन २०१२)
Photobucket रामकृष्ण ढकालसँग कुराकानी : व्यक्तित्व विशेष
Photobucket डान्स इन्डिया डान्स (२३ जुन २०१२)
Photobucket लोग्ने बिदेशिएपछि, श्रीमती गाउँकै बुढो मास्टरसंग सल्किइन्
Photobucket हाम्रै समाजका कारुणिक कथा व्यथा
Photobucket आमा (२३ जुन २०११)
Photobucket दिस इज बद्री भाइ : फ्लिम गीत (तँ त साह्रै सप्रिस् नि बद्री)
Photobucket ईशारा फ्लिम टाइटल सङग : फ्लिम गीत
Photobucket सन्चिता लुइँटेल लाइमलाइटमा (२३ जुन २०१२)
Photobucket मेरी बाँस्सै (२३ जुन २०१२)
Photobucket फ्रेम बाइ फ्रेम (२३ जुन २०१२)
Photobucket प्ले इट अन (२३ जुन २०१२)
Photobucket सिस्नु पानी (२३ जुन २०१२)
Photobucket किसान हौ हामी (२३ जुन २०१२)
Photobucket नायक ध्रुव न्यौपाने एक्शन कटमा (२३ जुन २०१२)
Photobucket मस्ती छ यो जवानी : फ्लिम गीत (एक से एक)
Photobucket डायल १०० (२३ जुन २०१२)
Photobucket क्लिनिक प्लस हेल्दी हेयर कन्टेस्ट (२३ जुन २०१२)
Photobucket क्ल्याप बोर्ड (२३ जुन २०१२)
Photobucket ईशारा फ्लिम प्रोमो
Photobucket चित्र लहर (२२ जुन २०१२)
Photobucket हिजो आजका कुरा (२२ जुन २०१२)
Photobucket झ्याइँकुटी झ्याइँ (२२ जुन २०१२)
Photobucket द फ्लप शो (२२ जुन २०१२)
Photobucket दिनेश डिसी 'केही मिठो बात गरौ'मा (२२ जुन २०१२)
Photobucket लोक टप टेन (२२ जुन २०१२)
Photobucket तीतो सत्य (२१ जुन २०१२)
Photobucket फ्लिम समाचार (२१ जुन २०१२)
Photobucket फ्लिम ई फाइभ (२१ जुन २०१२)
Photobucket रजतपट (२० जुन २०१२)
Photobucket ४२० को झड्का (२० जुन २०१२)
Photobucket जय होस् (२० जुन २०१२)
Photobucket मदनदास श्रेष्ठको जीवनशैली (२० जुन २०१२)
Photobucket Euro Cup 2012 Special (20 June 2012)
Photobucket खोजी प्रतिभाको (२० जुन २०१२)
Photobucket विन्दास फ्लिमको गीतको प्रोमो, सुष्मा अरु बढी 'हट' दृश्यमा
Photobucket नेपाली फ्लिम "बाटुली" हेर्नुहोस्
Photobucket अफ द रेकर्ड (२० जुन २०१२)
Photobucket ज्याक्सनको नाच नक्कल गर्दै एक भारतीय बालक

नेपाली कार्यक्रमहरु

प्रेस वक्तव्य/सूचनाहरु

»बिपीको स्मृति गर्दै पोर्चुगलमा रक्तदान कार्यक्रम गरिने
»जनजाति महासंघ पोर्तुगलको भेलासम्बन्धि जरुरी सूचना
»संघीयता नभई हुँदै हुन्न भन्ने ढिपीका कारण संविधानसभा दुर्घटनामा
»संविधान सभाको विघटन र जनविरोधी हर्कतहरुको भ्रर्त्सना
»संविधान निर्माण नभएकोमा युवा महासंघको खेद
»१४ जेठ नेपालको इतिहासमा कालो दिन : जनजाति महासंघ
»संविधान सभाको विघटनप्रति मसालको दुःख र क्षोभ
»रिपोर्टस क्लवमा जनजाति महासचिवमाथि आक्रमणको निन्दा र भ्रर्त्सना
»दोषीलाई कारबाही, सञ्चारकर्मीको सुरक्षा र तत्काल क्षतिपूर्तिका लागि माग
»»»»»»»»»»»»»»थप प्रेस विज्ञप्तिहरु

समाचारमूलक भिजुअल सामग्रीहरु

Photobucket आजको पत्रपत्रिका
Photobucket टेलिभिजन समाचार (२५ जुन २०१२)
Photobucket English News (25 June 2012)
Photobucket अखाद्य कोला उत्पादन गर्नेलाई किन कारबाही हुँदैन ?
Photobucket काठमाण्डौमा नक्कली अभिभावकले विद्यार्थीको गहना लुटे
Photobucket किन फुट्यो माओवादी ? यसको असर के पर्ला ? : साझा सवाल (२४ जुन)
Photobucket नेपालमा १८ देखि २३ उमेरकाहरुको आन्दोलन के हो ? : समय सन्दर्भ
Photobucket चितवनमा २८ औँला भएको बच्चाको जन्म, हेर्नेको घुइँचो (भिडियोसहित)
Photobucket नेपाल र फ्रान्सको सम्बन्ध : सगरमाथा टिभीको विश्लेषण
Photobucket नाम चलेका डनहरुको घरमा छापा, २ जना मात्र पक्राउ : प्राइम स्टोरी
Photobucket यार्सागुम्बा टिप्न गएकाहरुबीच विवाद हुँदा स्थिति तनावग्रस्त
Photobucket बजेट ल्याउछ सरकारले ? अर्थमन्त्री पुन 'आरडी शो' मा
Photobucket राजनीतिले अन्यौलमा फसायो हामीलाई : जय स्वाभिमान
Photobucket टेलिभिजन समाचार (२४ जुन २०१२)
Photobucket जनताको प्रश्न, प्रचण्डको जवाफ : आउटलुक (२३ जुन २०१२)
Photobucket लाल्टीन समाचार (२३ जुन २०१२)
Photobucket हट न्युज एक्सप्रेस (२३ जुन २०१२)
Photobucket काठमाण्डौमा सबैजसो डनहरूको घर-घरमा प्रहरी छापा
Photobucket थाइ राजाका सल्लाहकार अनिल शाक्यसँग कुराकानी
Photobucket प्रा. गंगाप्रसाद उत्प्रेतीसंग कविताबारे कुराकानी 'छ प्रश्न' मा
Photobucket Euro Cup 2012 Special (23 June 2012)
Photobucket टेलिभिजन समाचार (२३ जुन २०१२)
Photobucket English News (23 June 2012)
Photobucket नेपालमा लागूऔषध व्यापारको भयावह अवस्था : खोजखबर
Photobucket हाँस्य कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरे
Photobucket विषालु च्याउको कारण टुहुरा बनेका बालकलाई सेनापतिले पाल्ने
Photobucket भोटेकोशी जलविद्युतले स्थानीयलाई बेवास्ता गरयो योजनाको शुरुवातमै
Photobucket मोहम्मद आलम 'फोकस अफ द डे' मा (२२ जुन २०१२)
Photobucket English News (22 June 2012)
Photobucket टेलिभिजन समाचार (२२ जुन २०१२)
Photobucket मुमाराम खनाल दिशा निर्देशमा (२१ जुन २०१२)
Photobucket माधवकुमार नेपाल समय संवादमा (२१ जुन २०१२)
Photobucket प्रहरी अधिकारीहरुको सरुवा विवादमा : खबरभित्रको खबर (२१ जुन २०१२)
Photobucket भोटेकोशीमा र्‍याफ्टीङ कि बिजुली ? : पावर न्युज (२१ जुन २०१२)
Photobucket विज्ञापन छापी महिलालाई यौन दुर्व्यवहार गर्ने पक्राउ
Photobucket Statement by PM Bhattarai at RIO+20 Conference
Photobucket माओवादी फुट्यो, कार्यालयका लागि कुटाकुट गर्न शुरु गरे
Photobucket भाइ दिक्पाल हिराशतमा, बिनिताको संलग्नता हुनसक्ने आशंका
Photobucket दलका कार्यकर्ता भर्ती केन्द्र बनेको छ नगरपालिका : प्राइम स्टोरी
Photobucket कोक फ्यान्टामा फलामको किला र प्लाष्टिक भेटिए : खोजखबर
Photobucket टेलिभिजन समाचार (२१ जुन २०१२)
Photobucket English News (21 June 2012)
Photobucket च्याउले एकै परिवारका ९ मध्ये ५ चेपाङको ज्यान लियो : KBK
Photobucket पुष्पकमलका हेडसरको प्रचण्डलाई सुझाव : पावर न्युज
Photobucket धरहरा र सुन्धाराको ऐतिहासिकता : यसो गरे कसो होला ?
Photobucket फुटै फुटको इतिहासको पछिल्लो फुट माओवादीमा : KBK
Photobucket चार दलबीच फेरि टुटेकै बिन्दुबाट अघि बढ्ने सहमति
Photobucket वैद्यको नयाँ पार्टीले राजनीतिमा असर : पावर न्युज (२० जुन)
Photobucket टेलिभिजन समाचार (२० जुन २०१२)
Photobucket English News (20 June 2012)
Photobucket मोहन वैद्यसँग कुराकानी संघर्ष कार्यक्रममा (१९ जुन २०१२)
Photobucket विषालु च्याउ खाएका एकै परिवारका पाँच जनाको मृत्यु
Photobucket प्राइम स्टोरी - यता पार्टी फुट्यो, प्रधानमन्त्री भने ब्राजिलतिर
Photobucket टेलिभिजन समाचार (१९ जुन २०१२)
Photobucket English News (19 June 2012)
Photobucket विरोध हुँदाहुँदै प्रधानमन्त्री विदेश उडे : खबरभित्रको खबर
Photobucket औपचारिक रुपमा फुट्यो माओवादी : पावर न्युज
Photobucket वीरगन्जमा सीडीओको घुस काण्ड, कसले दिने होला दण्ड ?
Photobucket प्रधानमन्त्रीको विदेश भ्रमणको विरोध, एयरपोर्टमा झडप
Photobucket अर्जुननरसिंह केसी फोकस अफ द डे मा (१८ जुन २०१२)
Photobucket नेपाल र फ्रान्सको सम्बन्ध : सगरमाथा टिभीको एक विश्लेषण
Photobucket अनलाइन टेलिभिजनहरु हेर्नुहोस् (LIVE Televisions)
Photobucket Worldwide Free Call (संसारभर सित्तैमा फोन)
Photobucket बम्जन किन भागे हलखोरियाबाट ? : खबरभित्रको खबर
Photobucket नेपाल वन्यजन्तु तस्करीको ट्रान्जिट, बाघ र गैडा निशानामा

कहाँ कहाँबाट हेर्दैछौ हामी ?