नमस्ते नेपाली डट कम यहाँलाई कस्तो लाग्छ ? कृपया, सल्लाहसुझाव र प्रतिक्रिया लेख्नु होला ..

Pages

एमालेमा संघीयताबारे चार विचार समूह


काठमाडौं, ११ असार । बहुजातीय पहिचानका सात प्रदेशको अवधारणा पारित गरेको तीन दिनमै एमालेभित्र संघीयताका विषयमा चार समूह देखा परेका छन् । जनजाति पृष्ठभूमिका १० केन्द्रीय सदस्यले एकल जातीय पहिचानका प्रदेशको अडान लिएर पार्टीका सबै कार्यक्रम बहिष्कार गर्दै आएका बेला संघीयतामै जान नहुने र सातै प्रदेशका नाम गैरजातीय हुनुपर्ने मागसहित पार्टीमा अलग–अलग प्रस्ताव दर्ता भएका हुन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकले बहुजातीय पहिचानका सात प्रदेशको पक्षमा औपचारिक निर्णय लिएको थियो । निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका पोलिटब्युरो सदस्यहरू रघुजी पन्त, महेन्द्र पाण्डे, भीम रावल, बेदुराम भुसाल र गुरु बरालले आइतबार केन्द्रीय सचिवालयमा फरक मत दर्ता गराएका छन् । आºनो मतलाई अन्तरपार्टी निर्देशनमार्फत तल्लो तहसम्म छलफलमा लैजानुपर्ने उनीहरूको माग छ । फरक मतमा हस्ताक्षर नगरेका पोलिटब्युरो सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, रामेश्वर फुँयाललगायतको यसमा समर्थन रहेको उनीहरूले दाबी गरेका छन् ।

यस्तै, पोलिटब्युरो सदस्य प्रदीप नेपाल तथा केन्द्रीय सदस्य कर्णबहादुर थापा र डा. पुष्प कँडेलले भने संघीयतामै जान नहुने मत दर्ज गराएका छन् । नेपालले केन्द्रीय कमिटी बैठकमा संघीयतामा जान नहुने विचार राखेका थिए भने थापाले आइतबार संघीयताका विषयमा जनमत संग्रह गरेर मात्रै निर्णय लिन आग्रह गर्दै केन्द्रीय सचिवालयमा फरक मत दर्ता गराएका हुन् ।

शुक्रबार पार्टीले किरात–लिम्बुवान–कोसी, ताम्सालिङ–नेवा:–बागमती, मगरात–तमुवान–गण्डकी, भेरी–कर्णाली, सेती–महाकाली, थरुहट–अवध–लुम्बिनी र मिथिला–भोजपुरा–जनकपुर प्रदेशको प्रस्ताव पारित गरेको थियो । शुक्रबारको निर्णयमा नोट अफ डिसेन्ट लेखेका पन्त, पाण्डे, रावल, भुसाल र बरालले प्रदेश संख्या सातमा सहमति जनाए पनि प्रदेशहरूका गैरजातीय नाम प्रस्ताव गरेका छन् । पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र राष्ट्रिय कार्यकर्ता भेलाले जातीय आधारमा प्रदेशको संरचना गर्न नहुने भनी दिएको सुझाबविपरीत घुमाउरो पाराले जातीय प्रदेश बनाउने निर्णय भएको उनीहरूको आरोप छ । उनीहरूले कोसी प्रदेश, जनकपुर प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, गौतमबुद्ध प्रदेश, कर्णाली प्रदेश र सेती–महाकाली प्रदेशको नाम प्रस्ताव गरेका छन् ।

‘देशको अखण्डता र स्वाधीनतासामु बाह्य शक्तिको भूमिकाबाट समेत गम्भीर चुनौती उपस्थित भइरहेको समयमा अनेकता होइन, एकताका आधार खोजी गर्नुपर्ने आवश्यकता छ,’ उनीहरूले केन्द्रीय सचिवालयमा दर्ता गरेको फरक मतमा उल्लेख छ, ‘यस्तो स्थितिमा पार्टीको राष्ट्रिय परिषद्को बैठक र भर्खरै सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले जातीय आधारमा प्रदेशको संरचना गर्न नहुने भनी दिएको निष्कर्षविपरीत घुमाएर जातीय प्रदेश बनाउने निर्णयप्रति हाम्रो असहमति छ ।’ उनीहरूले प्रदेशको नामांकन जातीय आधारमा गर्नुपर्छ भन्ने माग राष्ट्रिय एकता, सद्भाव, लोकतान्त्रिक मान्यता र जनताको हितविपरीत रहेको दाबी गरेका छन् । राष्ट्रिय गौरव तथा प्रसिद्ध स्थलका नाममा प्रदेशको नामांकन गर्नुपर्ने उनीहरूले मत जाहेर गरेका छन् ।

विचार १: बहुजातीय पहिचानमा आधारित सात प्रदेश
विचार २: सातवटै प्रदेश तर गैरजातीय हुनुपर्ने
विचार ३: एकलजातीय पहिचानका १० वा १४ प्रदेश
विचार ४: संघीयतामै जान नहुने, नत्र जनमत संग्रह

संघीयताको विपक्षमा रहेका केन्द्रीय नेताहरूले भने तल्लो तहलाई अधिकार विकेन्द्रित गरी राज्य पुन:संरचना गर्नुपर्नेमा संघीयतालाई जबर्जस्ती राज्य पुन:संरचनाको अर्थ लगाइएको बताएका छन् । ‘संघीयताको पक्षमा रहनेलाई अग्रगामी र नरहनेलाई प्रतिगामी भन्ने जबर्जस्त मान्यता अघि सारिएको छ, जुन गलत हो,’ केन्द्रीय सदस्य कर्णबहादुर थापाले भने, ‘राज्य पुन:संरचना भनेको तल्ला तहलाई अधिकारसम्पन्न र शक्तिशाली बनाउनु हो, हामी त्यसैको पक्षमा छौँ ।’ संघीयतामा जानैपरे जनमतसंग्रबाट निर्णय लिनु उपयुक्त हुने उनीहरूको विचार छ ।
यसअघि उपाध्यक्ष अशोक राईसहित १० जनजाति नेताले एकल जातीय पहिचानका प्रदेशको मागलाई लिएर पार्टी बैठक नै बहिष्कार गर्दै आएका छन् ।

पार्टीको महाधिवेशन र चुनाव घोषणापत्रमै पहिचानका आधारमा संघीयतामा जाने निष्कर्ष रहेकाले आफूहरूले ऐतिहासिक जातीय बसोवासका आधारमा एकल जातीय पहिचानका प्रदेश बनाउनुपर्ने मत राखेको जनजाति नेताहरूको भनाइ छ । ‘पार्टी महाधिवेशन र चुनावी घोषणापत्रभन्दा विपरीत अवधारणा पार्टीले ल्याएको छ, त्यो हामीलाई मान्य छैन,’ असन्तुष्ट केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले भने, ‘संविधानसभाको समितिले पारित गरेको १४ प्रदेश वा राज्य पुन:संरचना आयोगले बुझाएको १० प्रदेशको अवधारणामा जानुपर्छ भनेर हामीले भन्दै आएका छौँ ।’

रावल, पन्तलगायतको समूहले भने पार्टीको संगठनात्मक पद्धतिअनुरूप पार्टीभित्रै अन्तरसंघर्ष चलाउने र पार्टीका आधिकारिक मान्यतालाई पालना गर्ने बताएका छन् । ‘पार्टीको स्थापित पद्धति र विधानअनुरूप आºनो मतलाई अघि बढाउँछौँ,’ पन्तले भने, ‘तर, प्रतिनिधि परिषद् र कार्यकर्ता भेलाको समेत मत जातीय आधारमा राज्यको पुन:संरचना हुन नहुने भन्ने रहेकाले हाम्रो मत कार्यकर्तासम्म पुर्‍याउन पाउनुपर्छ ।’

ऐतिहासिकताका आधारमा पहिचानमा जाने हो भने कुनै जाति होइन, संसारभरि पहिचान बनाएको प्रसिद्ध सगरमाथा र गौतमबुद्धका नाममा प्रदेश बनाउनुपर्ने उनीहरूको भनाइ छ । ‘२६ सय वर्षअघिदेखि विश्वमा प्रख्यात गौतम बुद्ध र नेपाललाई संसारमा चिनाउने सगरमाथाको पहिचान नचाहिने, निश्चित जातिको चाहिँ पहिचान चाहिने भन्ने कुरा कसरी सही हुन्छ ?’ एक केन्द्रीय सदस्यले भने, ‘मुलुकमा सबैभन्दा उत्पीडनमा परेको दलितका लागि केही नसोच्ने, अनि जातीय राज्यको वकालत गरेर मुलुकलाई विभाजन गर्ने कुरा हामीलाई मान्य हुँदैन ।’

राजनीतिक निकासमा पनि फरक मत

असन्तुष्ट १० जनजाति नेता तत्कालीन राजनीतिक निकासका रूपमा संविधानसभाको पुन:स्थापनाका पक्षमा उभिएका छन् । यता, पछिल्लोपटक रावल, पन्तलगायतको समूहले वर्तमान सरकारलाई हटाएर सहमतिको सरकार गठन गर्ने र संविधानसभाको नयाँ मिति तय गर्नुपर्ने मत अगाडि सारेका छन् ।

नयाँ संविधानसभा ६ सय एकजनाको नभएर ३ सय ११ जनाको मात्र हुनुपर्ने उनीहरूको राय छ । त्यसरी निर्वाचित हुने संविधानसभाले एक वर्षभित्र प्रदेशका नामांकनसहितको संविधान जारी गर्ने र एक वर्षपछि स्वत: व्यवस्थापिका संसद्मा परिणत हुने विकल्प उनीहरूले अघि सारेका छन् । प्रदेशहरूमा सहमति हुन नसके जनमत संग्रहमा गएर टुंग्याउनुपर्ने उनीहरूको तर्क छ ।

‘१७१ प्रत्यक्ष निर्वाचनबाट र १४० समानुपातिक निर्वाचनबाट निर्वाचित सदस्य संख्या रहने गरी निर्वाचित संविधानसभाले एक वर्षभित्र प्रदेशको नामांकनसमेतको विवाद समाधान गरी नयाँ संविधान जारी गर्ने, त्यसो हुन नसके सो संविधानसभा एक वर्षपछि स्वत: व्यवस्थापिका–संसद्मा परिणत भई त्यसले ६ महिनाभित्र विवाद समाधान गरी नयाँ संविधान जारी गर्ने तथा त्यसरी पनि समाधान हुन नसके थप तीन महिनाभित्र ती विषयमा जनमत संग्रह गरी संविधान जारी गर्ने विकल्पमा जानुपर्छ,’ उनीहरूले पार्टीलाई बुझाएको फरक मतमा भनिएको छ । पार्टी केन्द्रीय कमिटीले भने राष्ट्रिय सहमतिको सरकार बनाएर त्यसपछिको राजनीतिक निकासका विषयमा दलहरूबीच सहमति गरी टुंगो लगाउनुपर्ने निर्णय गरेको थियो । - सौर्य
 

हाम्रा अद्यावधिक सामग्रीहरु

Photobucket एमालेमा संघीयताबारे चार विचार समूह
Photobucket नक्कली डाक्टरलाई फिजिसियनको प्रमाणपत्र
Photobucket राज, दिक्पाल र बिनिताको लफडा मिल्ने भयो अब
Photobucket नेपालमा संघीय बहस र सम्भावना
Photobucket टर्कीका मेहमेट ओज्युरेकको नाक विश्वमै सबैभन्दा लामो
Photobucket ओठको बनौटबाट यौन चाहना थाहा हुन्छ केटीहरुको
Photobucket एकै ठाउँ १७ सय नाङ्गै भए फोटो खिचाउन (फोटो फिचरसहित)
Photobucket राष्ट्रपति नयाँ गृहकार्यमा, सुशील प्रधानमन्त्री बन्न तयार
Photobucket पूर्व युवराज्ञी हिमानीलाई पारिवारिक तनाव
Photobucket होटल आक्रमणमा मर्नेको संख्या १८ पुग्यो
Photobucket कहिले हट्ला बोक्सीको अन्धविश्वास ?
Photobucket यसकारण मैले दोस्रो विवाह गरें : हरिवंश आचार्य
Photobucket को हुन् रुपचन्द्र विष्ट ? एउटा अनौठो जीवनकथा
Photobucket आधा क्विन्टलको अण्डकोष !
Photobucket हरिवंशले रमिलासँग दोस्रो बिहे गरे
Photobucket 'परिवारका मान्छे मात्र प्रचण्डका नजिक छन्'
Photobucket यौनाङगमा खुर्सानी छर्केर चरम यातना दिने श्रीमान् प्रहरी नियन्त्रणमा
Photobucket प्रधानमन्त्री भट्टराईद्वारा रियो सम्मेलनलाई सम्बोधन
Photobucket चपली हाइट हिरो राजको उजुरीमा हिरोइन विनिता बराल पक्राउ
Photobucket जेठमा मात्र ५७ हजार युवाहरु विदेशिए
Photobucket मानपदवी र अलंकारका तक्मा बनाउन नौ करोड लाग्ने
Photobucket युरोकपमा आजदेखि क्वाटर फाइनल

मनोरन्जनात्मक भिजुअल सामग्रीहरु

Photobucket आजको राशीफल
Photobucket सुमधुर गजलहरुको कार्यक्रम "बुलबुल"
Photobucket इण्डियन आइडल (२४ जुन २०१२)
Photobucket मेरो गीत मेरो सन्देश (२४ जुन २०१२)
Photobucket हाँस्य टेलिशृंखला झड्का (२४ जुन २०१२)
Photobucket रामकृष्ण ढकालसँग कुराकानी : व्यक्तित्व विशेष
Photobucket डान्स इन्डिया डान्स (२३ जुन २०१२)
Photobucket लोग्ने बिदेशिएपछि, श्रीमती गाउँकै बुढो मास्टरसंग सल्किइन्
Photobucket हाम्रै समाजका कारुणिक कथा व्यथा
Photobucket आमा (२३ जुन २०११)
Photobucket दिस इज बद्री भाइ : फ्लिम गीत (तँ त साह्रै सप्रिस् नि बद्री)
Photobucket ईशारा फ्लिम टाइटल सङग : फ्लिम गीत
Photobucket सन्चिता लुइँटेल लाइमलाइटमा (२३ जुन २०१२)
Photobucket मेरी बाँस्सै (२३ जुन २०१२)
Photobucket फ्रेम बाइ फ्रेम (२३ जुन २०१२)
Photobucket प्ले इट अन (२३ जुन २०१२)
Photobucket सिस्नु पानी (२३ जुन २०१२)
Photobucket किसान हौ हामी (२३ जुन २०१२)
Photobucket नायक ध्रुव न्यौपाने एक्शन कटमा (२३ जुन २०१२)
Photobucket मस्ती छ यो जवानी : फ्लिम गीत (एक से एक)
Photobucket डायल १०० (२३ जुन २०१२)
Photobucket क्लिनिक प्लस हेल्दी हेयर कन्टेस्ट (२३ जुन २०१२)
Photobucket क्ल्याप बोर्ड (२३ जुन २०१२)
Photobucket ईशारा फ्लिम प्रोमो
Photobucket चित्र लहर (२२ जुन २०१२)
Photobucket हिजो आजका कुरा (२२ जुन २०१२)
Photobucket झ्याइँकुटी झ्याइँ (२२ जुन २०१२)
Photobucket द फ्लप शो (२२ जुन २०१२)
Photobucket दिनेश डिसी 'केही मिठो बात गरौ'मा (२२ जुन २०१२)
Photobucket लोक टप टेन (२२ जुन २०१२)
Photobucket तीतो सत्य (२१ जुन २०१२)
Photobucket फ्लिम समाचार (२१ जुन २०१२)
Photobucket फ्लिम ई फाइभ (२१ जुन २०१२)
Photobucket रजतपट (२० जुन २०१२)
Photobucket ४२० को झड्का (२० जुन २०१२)
Photobucket जय होस् (२० जुन २०१२)
Photobucket मदनदास श्रेष्ठको जीवनशैली (२० जुन २०१२)
Photobucket Euro Cup 2012 Special (20 June 2012)
Photobucket खोजी प्रतिभाको (२० जुन २०१२)
Photobucket विन्दास फ्लिमको गीतको प्रोमो, सुष्मा अरु बढी 'हट' दृश्यमा
Photobucket नेपाली फ्लिम "बाटुली" हेर्नुहोस्
Photobucket अफ द रेकर्ड (२० जुन २०१२)
Photobucket ज्याक्सनको नाच नक्कल गर्दै एक भारतीय बालक

नेपाली कार्यक्रमहरु

प्रेस वक्तव्य/सूचनाहरु

»बिपीको स्मृति गर्दै पोर्चुगलमा रक्तदान कार्यक्रम गरिने
»जनजाति महासंघ पोर्तुगलको भेलासम्बन्धि जरुरी सूचना
»संघीयता नभई हुँदै हुन्न भन्ने ढिपीका कारण संविधानसभा दुर्घटनामा
»संविधान सभाको विघटन र जनविरोधी हर्कतहरुको भ्रर्त्सना
»संविधान निर्माण नभएकोमा युवा महासंघको खेद
»१४ जेठ नेपालको इतिहासमा कालो दिन : जनजाति महासंघ
»संविधान सभाको विघटनप्रति मसालको दुःख र क्षोभ
»रिपोर्टस क्लवमा जनजाति महासचिवमाथि आक्रमणको निन्दा र भ्रर्त्सना
»दोषीलाई कारबाही, सञ्चारकर्मीको सुरक्षा र तत्काल क्षतिपूर्तिका लागि माग
»»»»»»»»»»»»»»थप प्रेस विज्ञप्तिहरु

समाचारमूलक भिजुअल सामग्रीहरु

Photobucket आजको पत्रपत्रिका
Photobucket टेलिभिजन समाचार (२५ जुन २०१२)
Photobucket English News (25 June 2012)
Photobucket अखाद्य कोला उत्पादन गर्नेलाई किन कारबाही हुँदैन ?
Photobucket काठमाण्डौमा नक्कली अभिभावकले विद्यार्थीको गहना लुटे
Photobucket किन फुट्यो माओवादी ? यसको असर के पर्ला ? : साझा सवाल (२४ जुन)
Photobucket नेपालमा १८ देखि २३ उमेरकाहरुको आन्दोलन के हो ? : समय सन्दर्भ
Photobucket चितवनमा २८ औँला भएको बच्चाको जन्म, हेर्नेको घुइँचो (भिडियोसहित)
Photobucket नेपाल र फ्रान्सको सम्बन्ध : सगरमाथा टिभीको विश्लेषण
Photobucket नाम चलेका डनहरुको घरमा छापा, २ जना मात्र पक्राउ : प्राइम स्टोरी
Photobucket यार्सागुम्बा टिप्न गएकाहरुबीच विवाद हुँदा स्थिति तनावग्रस्त
Photobucket बजेट ल्याउछ सरकारले ? अर्थमन्त्री पुन 'आरडी शो' मा
Photobucket राजनीतिले अन्यौलमा फसायो हामीलाई : जय स्वाभिमान
Photobucket टेलिभिजन समाचार (२४ जुन २०१२)
Photobucket जनताको प्रश्न, प्रचण्डको जवाफ : आउटलुक (२३ जुन २०१२)
Photobucket लाल्टीन समाचार (२३ जुन २०१२)
Photobucket हट न्युज एक्सप्रेस (२३ जुन २०१२)
Photobucket काठमाण्डौमा सबैजसो डनहरूको घर-घरमा प्रहरी छापा
Photobucket थाइ राजाका सल्लाहकार अनिल शाक्यसँग कुराकानी
Photobucket प्रा. गंगाप्रसाद उत्प्रेतीसंग कविताबारे कुराकानी 'छ प्रश्न' मा
Photobucket Euro Cup 2012 Special (23 June 2012)
Photobucket टेलिभिजन समाचार (२३ जुन २०१२)
Photobucket English News (23 June 2012)
Photobucket नेपालमा लागूऔषध व्यापारको भयावह अवस्था : खोजखबर
Photobucket हाँस्य कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरे
Photobucket विषालु च्याउको कारण टुहुरा बनेका बालकलाई सेनापतिले पाल्ने
Photobucket भोटेकोशी जलविद्युतले स्थानीयलाई बेवास्ता गरयो योजनाको शुरुवातमै
Photobucket मोहम्मद आलम 'फोकस अफ द डे' मा (२२ जुन २०१२)
Photobucket English News (22 June 2012)
Photobucket टेलिभिजन समाचार (२२ जुन २०१२)
Photobucket मुमाराम खनाल दिशा निर्देशमा (२१ जुन २०१२)
Photobucket माधवकुमार नेपाल समय संवादमा (२१ जुन २०१२)
Photobucket प्रहरी अधिकारीहरुको सरुवा विवादमा : खबरभित्रको खबर (२१ जुन २०१२)
Photobucket भोटेकोशीमा र्‍याफ्टीङ कि बिजुली ? : पावर न्युज (२१ जुन २०१२)
Photobucket विज्ञापन छापी महिलालाई यौन दुर्व्यवहार गर्ने पक्राउ
Photobucket Statement by PM Bhattarai at RIO+20 Conference
Photobucket माओवादी फुट्यो, कार्यालयका लागि कुटाकुट गर्न शुरु गरे
Photobucket भाइ दिक्पाल हिराशतमा, बिनिताको संलग्नता हुनसक्ने आशंका
Photobucket दलका कार्यकर्ता भर्ती केन्द्र बनेको छ नगरपालिका : प्राइम स्टोरी
Photobucket कोक फ्यान्टामा फलामको किला र प्लाष्टिक भेटिए : खोजखबर
Photobucket टेलिभिजन समाचार (२१ जुन २०१२)
Photobucket English News (21 June 2012)
Photobucket च्याउले एकै परिवारका ९ मध्ये ५ चेपाङको ज्यान लियो : KBK
Photobucket पुष्पकमलका हेडसरको प्रचण्डलाई सुझाव : पावर न्युज
Photobucket धरहरा र सुन्धाराको ऐतिहासिकता : यसो गरे कसो होला ?
Photobucket फुटै फुटको इतिहासको पछिल्लो फुट माओवादीमा : KBK
Photobucket चार दलबीच फेरि टुटेकै बिन्दुबाट अघि बढ्ने सहमति
Photobucket वैद्यको नयाँ पार्टीले राजनीतिमा असर : पावर न्युज (२० जुन)
Photobucket टेलिभिजन समाचार (२० जुन २०१२)
Photobucket English News (20 June 2012)
Photobucket मोहन वैद्यसँग कुराकानी संघर्ष कार्यक्रममा (१९ जुन २०१२)
Photobucket विषालु च्याउ खाएका एकै परिवारका पाँच जनाको मृत्यु
Photobucket प्राइम स्टोरी - यता पार्टी फुट्यो, प्रधानमन्त्री भने ब्राजिलतिर
Photobucket टेलिभिजन समाचार (१९ जुन २०१२)
Photobucket English News (19 June 2012)
Photobucket विरोध हुँदाहुँदै प्रधानमन्त्री विदेश उडे : खबरभित्रको खबर
Photobucket औपचारिक रुपमा फुट्यो माओवादी : पावर न्युज
Photobucket वीरगन्जमा सीडीओको घुस काण्ड, कसले दिने होला दण्ड ?
Photobucket प्रधानमन्त्रीको विदेश भ्रमणको विरोध, एयरपोर्टमा झडप
Photobucket अर्जुननरसिंह केसी फोकस अफ द डे मा (१८ जुन २०१२)
Photobucket नेपाल र फ्रान्सको सम्बन्ध : सगरमाथा टिभीको एक विश्लेषण
Photobucket अनलाइन टेलिभिजनहरु हेर्नुहोस् (LIVE Televisions)
Photobucket Worldwide Free Call (संसारभर सित्तैमा फोन)
Photobucket बम्जन किन भागे हलखोरियाबाट ? : खबरभित्रको खबर
Photobucket नेपाल वन्यजन्तु तस्करीको ट्रान्जिट, बाघ र गैडा निशानामा

कहाँ कहाँबाट हेर्दैछौ हामी ?